• बुधबार कार्तिक-१२-२०८३

काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पको धक्का

पढ्न लाग्ने समय 1 मिनेट

काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ।बिहान ७:३९ को समयमा काभ्रेपलाञ्चोक जिल्ला लगायतका काठमाडौँ उपत्यकामा र नजिकका छिमेकी जिल्लाहरूमा धक्का महशुस गरिएको छ। बारपाक भूकम्पको पराकम्प वा नयाँ भूकम्प हो थप विवरण आउन बाँकी रहेको छ। मोबाइल एप अनुसार करिब ५ म्याग्निच्यूटको धादिङलाई केन्द्रबिन्दु बनाएर नै भूकम्प गएको जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस

Related News

ALL

↑